२१ मंसिर २०८२, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धले गाजामा चिडियाखानाका जनावरहरू पनि प्रभावित



अ+ अ-

एजेन्सी । जारी इजरायल–हमास द्वन्द्वले गाजा पट्टीमा चिडियाखानाका जनावरहरू पनि प्रभावित भएका छन् ।

गाजाको दक्षिणमा रहेको रफाह शहरमा चिडियाखानालाई इजरायली हवाई आक्रमणले क्षति भएको बताइएको छ । इजरायली सेनाले चिडियाखानको नजिकै गरेको आक्रमणका कारण जनावरहरु त्रस्त रहेको चिडियाखानाका एक व्यक्तिले बताए । आक्रमणको डरले एउटा चिम्पान्जी अड्किएको र अरु पनि त्रस्त अवस्थामा पाएको उहाँको भनाइ छ ।

अक्टोबर ७ देखि गाजामा आक्रमण जारी छ ।