काठमाडौं ।यस बर्षको मिस वर्डको उपाधी पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितेकी छिन् । यसैगरी अमेरिकाकी श्री साइनी फर्स्ट रनरअपको उपाधी जितिन भने सेकेन्ड रनरअपको उपाधी ओलिभियाले पहिरिइन् । नेपालबाट मिस नेपाल नम्रता श्रेष्ठ प्रतिस्पर्धामा थिईन ।
सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए ।
फोटो_ मिस वर्डको अफिसियल पेसबुक पेज बाट