२१ असार २०८३, आईतवार
,
Latest
मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक बालुवाटारमा, आफ्ना भनाई राखेर खनाल बाहिरिए



अ+ अ-

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा शुरू भएको छ । यस अघिका बैठकहरु बहिस्कार गर्दे आएको माधब नेपाल– झलनाथ खनाल पक्ष शुक्रबारको बैठकमा सहभागी भएको छ  ।

बैठकमा माधब नेपाल र भीम रावल हुनु भएको छैन भने अन्य सासदहरु झलनाथ खनाल संगै  पुगेका थिए । कलकीमा बसेको नेपाल –खनाल पक्षको केन्द्रीय समितिको बैठकले दलको बैठकमा भाग लिने निर्णय गरेको थियो । निर्णय पछि नेता खनाल वालुवाटार पुग्नु भएको थियो ।

बैठक सुरु भए लगत्तै नेता खनाल  पार्टी एकता जोगाउन एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने  घारणाा राख्दै आफना भनाई राखेर बाहिरिनु भएको थियो ।