५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 1.54

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन र चाँदी कै मूल्य यथावत रहि आईतबार को मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोलामा एक लाख १७ हजार आठ सय रुपैँयामा कारोबार भईरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोलामा एक लाख १७ हजार दुई सय५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । आईतबार पनि सुनको मूल्य यतिमा नै कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी आईतबार कै मूल्यमा यथावत रहि प्रतितोला एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।