१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीको समुन्द्री तटमा स्वस्तिमाको यस्तो अवतार



अ+ अ-

काठमाडौँ । निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का चलचित्र ‘दिमाग खराब’लाई लिएर यतिबेला अष्ट्रेलियामा छन् । त्यहाँ आयोजित शोमा उनीहरु सहभागि छन् ।

यी जोडीले यसै अवसरमा सिड्नीमा घुमघाम पनि गरेका छन् । सिड्नीको समुन्द्री तटमा स्वस्तिमा खुलेकी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्रामबाट उनले सिड्नी किनारमा रमाइरहेको भिडियो र तस्वीर पोस्ट गरेकी छन् । उनलाई बिकिनी अवतारमा देखिएको छ ।

अष्ट्रेलियामा हाल गर्मी छ । गर्मी छल्न अष्ट्रेलियाली समुन्द्री तटमा उनीहरु इन्जोए गरिरहेका छन् ।