१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिरमा हेर्नुस् रेखा थापाको प्रेगनेन्सी फोटोसुट



अ+ अ-

काठमाडौँ । अभिनेत्री रेखा थापा हाल अमेरिका उडेकी छिन् । पति बलराम शाहीसहित उनी अमेरिका उडेकी हुन् । अभिनेत्री थापा सन्तान जन्माउने योजनासहित अमेरिका पुगेकी हुन् ।

थापा दम्पतीले प्रेगनेन्सी फोटोसुट समेत गरेका छन् । रेखाका श्रीमान बलराम शाही अमेरिकामा बसोबास गर्दै आएका छन् । ५ महिना अमेरिका बस्ने योजना बनाएकी रेखालाई चिकित्सकले माघको डेलिभरी डेट दिएका छन् ।

तस्बिरः रेखा थापाको फेसबुकबाट