• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज सोमबार बस्दैछ ।

बैठक अपरान्ह ४ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । परियारका अनुसार बैठकमा संसदीय दलको विधान, समितिमा रहेका विधेयक र संसदको आगामी अधिवेशनमा प्रभावकारी ढंगले प्रस्तुत हुने विषयमा छलफल हुनेछ ।

पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछाने विदेशमा रहेकाले आजको बैठक कार्यवाहक संसदीय दलका नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्ने रास्वपाले जनाएको छ ।