२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्शन झाले लिए विकेट



अ+ अ-

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानविरुद्ध पहिलो सफलता हात पारेको छ ।

अफगानिस्तानका ओपनर ब्याट्सम्यान वफिउल्लाह तराखिललाई आउट गराउदै गुल्शन झाले पहिलो सफलता दिलाएका हुन् । उनी १५ रनमा आउट भए

यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ताजा स्थितीमा ४.४ ओभरमा एक विकेट गुमाएर ३२ रन बनाएको छ ।