११ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरहान र शिबानीले बिहे गर्दै



अ+ अ-

एजेन्सी । कलाकार, निर्देशक तथा निर्माता फरहान अख्तरले गायिका शिबानी डाण्डेकरसँग बिहे गर्ने भएका छन् । 

यी दुई २१ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिन लागेका हुन् । फरहानले शिबानीसँग बिहे गर्न लागेको कुरा उनका बुबा तथा गीतकार जावेद अख्तरले जानकारी दिएका हुन् । 

‘फरहान र शिबानीको जोडीले २१ फेब्रुअरीमा अदालतमा बिहे दर्ता गर्ने छन् । त्यसपछि उनीहरूले परिवार र साथीहरूको साथ फार्महाउसमा इन्गेज्मेन्ट गर्ने छन्,’ जावेदले भनेका छन् ।  

उनले भने, ‘शिबानी निकै राम्रो केटी हुन्, हामी सबै उनलाई मन पराउँछौँ । सबैभन्दा ठूलो कुरा फरहान र शिबानी एकअर्कालाई मन पराउँछन् । अन्ततः उनीहरू बिहे गर्दैछन्, यो निकै खुसीको खबर हो ।’

फरहान र शिबानी चार वर्षदेखि प्रेममा रहेका थिए ।