७ श्रावण २०८३, बिहीबार
,
Latest
चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिन सञ्चारमन्त्रीको पहल, सिनेकर्मीसँग विस्तृत छलफल राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ घण्टासम्म चेन्नईको बाढीमा फसे आमिर खान



अ+ अ-

एजेन्सी । यतिबेला भारतको दक्षिणी शहर चेन्नई भारी वर्षा र आँधीबेहरीका कारण जलमग्न भएको छ ।

चेन्नईको बाढीमा बलिउड अभिनेता आमिर खान र तमिल अभिनेता विष्णु विशाल पनि फसेका थिए। बाढीका कारण पानी र बिजुली बिना आमिर त्यहाँ २४ घण्टा फसेका थिए ।

अभिनेता विशालले आफूहरुलाई तमिलमाडुको सुरक्षा विभागले डुंगाको सहायताले उद्धार गरेको सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै जानकारी दिएका छन् । सामाजिक सञ्जालमा भाईरलउक्त तस्बिरमा आमिर खान उद्धार डुङ्गामा देखिएका छन्। तस्बिरमा विष्णु आमिर खानसँगै अभिनेता लाल सिंह चड्डा पनि देखिएका छन् ।

चेन्नईमा भारी वर्षा र आँधीबेहरीका कारण सामान्य जनजीवन अवरुद्ध भएको छ । स्थानीय सरकारी अधिकारीहरूले गर्भवती महिला र वृद्धवृद्धा र तल्लो क्षेत्रमा बसावबास गर्नेहरूलाई उद्धार गरेको बताएका छन् । बाढीपीडितको पुनस्स्थापनाका लागि सहरभर अस्थायी टहरा निर्माण गरिएको छ ।

मिचाउङ आँधीले बंगालको खाडीको छेउछाउको पूर्वी तटमा रहेका भारतका तीन फरक राज्यहरू, तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशका धेरै क्षेत्रहरूमा प्रतिकुल असर पार्ने सम्भावना छ ।




भर्खरै