१२ बैशाख २०८२, शुक्रबार
,
Latest
तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि अजरबैजान पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जनका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला एनएसएलको विजेताले ८० लाख पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको केन्द्रीय सम्पादन समिति बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले(राप्रपा)ले केन्द्रीय सम्पादन समितिको बैठक बोलाएको छ । बुधवार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

पुसको पहिलो हप्ता काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्न बैठक बोलाईएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकमा केन्द्रीय समितिको एजेन्डा तय गर्नुको साथै, समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल हुनेछ ।

राप्रपाले पुस १, २ र ३ गते केन्द्रीय समिति बैठक बस्दै छ ।