• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

प्रहरी वृत्त स्वयम्भूमा एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम



काठमाडौं । प्रहरी वृत्त स्वयम्भूमा एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत मंगलबार ‘CARE FOR CARE GIVERS’’ कार्यक्रममा प्रहरी वृत्त स्वयम्भू र लायन्स क्लब अफ काठमाण्डौ कोर सिटीको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको छ ।

वृत्तका अनुसार नि:शुल्क स्वास्थ्य परिक्षणमा कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरु, थुनुवा र कार्यालयमा आउने सेवाग्राहीहरु गरी १०० जनाको आँखा, नाक, कान, घाँटी तथा दाँतको परिक्षण गरिएको थियो ।