• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   सरकारको वार्षिक प्रतिवेदन आ. व. २०७९/८० प्रतिनिधि सभा बैठकमा पेश ★   देशका विभिन्न भागमा विद्युत कटौति गरेकोमा सांसदहरुको आक्रोश ★   न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद ★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा ★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार? ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ?

माल्टामा नेपाली युवक मृत भेटिए



काठमाडौँ । माल्टामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् ।

रोजगारीको सिलसिलामा माल्टाको जीरामा रहेका २५ वर्षीय कृष्णबहादुर थापा क्षेत्री आफ्नै अपार्टमेन्टको तल मृत फेला परेको एनआरएन माल्टाले जनाएको छ ।

यस विषयमा माल्टा प्रहरीले अनुसन्धान गरिरहेको हुँदा थप विवरण भने आउन बाँकी रहेको छ । रास्ट्रिय समन्वय समिति माल्टाले क्षेत्रीको परिवारसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ ।