४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार थप २ हजार ५२६ जनामा कोरोना संक्रमण, १६ को निधन



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप २ हजार ५२६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार ४२५ जना संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या १६ रहेको छ ।