१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड नातिनी प्रतिभाको अर्थशास्त्री रेग्मीसँग ईंगेजमेन्ट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी प्रतिभा दाहालले लगनगाँठो कस्ने भएकी छन् ।

प्रधानमन्त्रीकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी प्रतिभाको युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग ईंगेजमेन्ट भएको हो । मंगलबार भएको ईंगेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी थिए ।

प्रतिभा र विज्ञानबाबुको मंसिर २३ मा विवाह हुने बताइएको छ । गोर्खा घर भएका विज्ञानबाबुले अक्सफोर्ड विश्वविद्यालयबाट इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर गर्दैछन् ।