२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगमा चारजना थप



अ+ अ-

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा चारजना जनशक्ति थपेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउदै सञ्चारमन्त्री रेखा शर्माले आयोगको मागबमोजिम प्राविधिकसहितका जनशक्ति थप गर्ने निर्णय गरेको जानकारी दिईन् । यद्यपी, उनले थपिएकाहरूको नाम भने खुलाइनन् ।

यसअघि असोज १४ गते उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरिएको थियो ।