• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

मन्त्रिपरिषद्‍को नियमित बैठक मंगलबार नबसेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजलाई बैठक बोलाउनुभएको बताइएको छ ।

बैठकमा समसामयिक विषय साथै मन्त्रालयगत प्रस्तावबारे छलफल हुने बताईएको छ ।