४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र ओमानको खेल सुपरओभरमा



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल सुपर ओभरमा गएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाल र ओमानको खेल टाई भएसँगै सुपर ओभरमा गएको हो ।

नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन जोड्यो ।