• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नेपाललाई पहिलो झट्का, आउट भए आसिफ शेख



काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटमा ओपनर आसिफ शेखलाई गुमाएको हो । उनी ८ बलमा एक चौका प्रहार गर्दै ५ रन बनाएर आउट भए ।

ताजा स्थितीमा नेपालले २.३ ओभरमा १३ रन बनाएको छ ।

ओमानले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।