१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई छैटौं सफलता



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा मलेसियाले छैटौं विकेट गुमाएको छ । अइनोल हफिज रनआउट हुन पुगे । उनी ४ बलमा ३ रन जोडेर पेभिलियन फर्किए ।

यो समाचार लेख्दासम्म मलेसिया १५.५ ओभरमा ६ विकेटको क्षतिमा १३१ रनको स्थितीमा छ ।