काठमाडौ । हिमाल आरोही पूर्णिमा श्रेष्ठले शुक्रबार दिउँसो अन्नपूर्ण १ हिमालको सफलतापुर्वक आरोहण गरेकि छिन । अन्नपूर्णको चुचुरोमा पुग्ने नेपालीहरुमा पूर्णिमा श्रेष्ठ , लाक्पा देण्डी शेर्पा, मिग्मा तेन्जी शेर्पा, छाङ्वा शेर्पा, , पेम्बा शेर्पा, लाक्पा तेम्बा शेर्पा र दावा शेर्पा रहेका छन् ।आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स प्रालिले गरेको हो ।

यस अघि श्रेष्ठले सगरमाथासँगै मनास्लु लगायतका हिमालहरुको सफल आरोहण गरिसकेकी छिन्।








