२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल—हमास द्वन्द्वलाई लिएर भएको प्रदर्शनपछि अमेरिकामा सुरक्षा बढाइयो



अ+ अ-

एजेन्सी । न्युयोर्क पुलिस विभागले इजरायल—हमास द्वन्द्वलाई लिएर भएको प्रदर्शनपछि न्युयोर्कको सुरक्षा व्यवस्था बढाएको छ ।

अक्टोबर ७ देखि तनाव बढ्दै गएकाले सुरक्षा व्यवस्था बढाइएको बताइएको छ । न्युयोर्क पुलिस विभागले न्युयोर्कवासीलाई सुरक्षित रहन आग्रह गरेको छ । इजरायली झण्डा बोकेर प्रदर्शनकारीले बिरोध गरेका थिए ।

द्वन्द्व शुरु भएदेखि नै न्युयोर्कम बिरोध प्रदर्शन भइरहेको छ । न्युयोर्क इजरायल बाहिरको सबैभन्दा ठूलो यहुदीको बासस्थान हो । करिव २ मिलियन यहुदीहरु न्युयोर्कमा बस्ने गर्दछन् ।