• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

इजरायल—हमास द्वन्द्वलाई लिएर भएको प्रदर्शनपछि अमेरिकामा सुरक्षा बढाइयो



एजेन्सी । न्युयोर्क पुलिस विभागले इजरायल—हमास द्वन्द्वलाई लिएर भएको प्रदर्शनपछि न्युयोर्कको सुरक्षा व्यवस्था बढाएको छ ।

अक्टोबर ७ देखि तनाव बढ्दै गएकाले सुरक्षा व्यवस्था बढाइएको बताइएको छ । न्युयोर्क पुलिस विभागले न्युयोर्कवासीलाई सुरक्षित रहन आग्रह गरेको छ । इजरायली झण्डा बोकेर प्रदर्शनकारीले बिरोध गरेका थिए ।

द्वन्द्व शुरु भएदेखि नै न्युयोर्कम बिरोध प्रदर्शन भइरहेको छ । न्युयोर्क इजरायल बाहिरको सबैभन्दा ठूलो यहुदीको बासस्थान हो । करिव २ मिलियन यहुदीहरु न्युयोर्कमा बस्ने गर्दछन् ।