• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

जसपाले कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने



विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

कोशी प्रदेशमा जसपाबाट सांसद रहेकी निर्मला लिम्बुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय भएको बताइन् ।

मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिँदैछन् । प्रदेश सभा बैठक अहिले बसिरहेको छ ।