१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा एमालेबाट राम राना मन्त्री बन्दै !



अ+ अ-

काठमाडौँ । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेले मन्त्री चयन गर्दैछ ।

एमाले स्रोतका अनुसार अहिलेसम्म राम रानाको नाम टुंगिएको र अरु नामका विषयमा छलफल भइरहेको बताइएको छ ।

शनिबार एमालेका सबै (३९ जना) प्रदेशसभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । कार्कीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।