• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्ने



file

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ ।

नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जान लागेको परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ ।

इजराइल–हमास द्वन्द्वको क्रममा त्यहाँ रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।