• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

क्रिकेट विश्वकप: बंगलादेशले टस जितेर बलिङ रोज्यो



आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आज भारतको धर्मशालामा बंगलादेशले टस जितेर पहिले क्षेत्ररक्षण (फिल्डिङ) गर्ने निर्णय गरेको छ ।

यस प्रतियोगितामा इङल्यान्ड र बंगलादेश दुबै दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा इङल्यान्ड न्यूजील्यान्डसँग नराम्रोसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन इङल्यान्ड अंकविहीन छ ।
तर बंगलादेशले अफगानिस्तानलाई यही मैदानमा हराएर दुई अंक जोडेको छ ।

इङल्यान्डको टिम
जस बटलर, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम कुरन, लियाम लिभिङस्टोन, डाविड मलान, अदिल रसिद, जो रुट, रीज टप्ले, क्रिस वोक्स, मार्क उड

बंगलादेशको टिम
शकिब अल हसन (कप्तान), तन्जिड हसन, नजमुल शान्टो, लिटोन दास, मेहदी हसन, मेहदी हसन मिर्जा, मुस्फिकर रहिम, मुस्तफिजुर रहमान, शोरिफुल इस्लाम, टस्किन अहमद, तोहिद हृदोय

 

आजै पाकिस्तान र श्रीलंकाबीच दोस्रो खेल हैदराबादमा हुनेछ । दिवारात्रि यस खेलमा पाकिस्तान लगातार दोस्रो खेल जित्ने प्रयासमा हुनेछ ।