काठमाडौं । धरहराको शीरमा गजुर स्थापना गरिएको छ । पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो ।
आजै २२ औँ तलामा शिवलिङ्ग पनि राखिएको छ।
पुरानै शिवलिङ्गलाई आज विशेष पूजा गरेर स्थापना गरिएको हो ।