१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टोली आज नागपुर जाने



फाईल फोटो
अ+ अ-

नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली आज भारतको नागपुर प्रस्थान गर्दैछ ।

नेपाल क्रिकेट संघका अनुसार नेपाली टोलीले राजस्थान रोयल्स एकेडेमीको क्रिकेट मैदानमा १० दिन अभ्यास गर्नेछ ।

टी२० वल्र्डकप एसिया क्वालिफायरको तयारीमा रहेको नेपालले भारतीय मैदानमा गर्ने अभ्यासले टिमको मनोबल थप उच्च हुने र सीप वृद्धि हुने विश्वास लिएको छ ।