१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङ्ल्यान्ड बिरूद्ध न्युजील्यान्डका कन्वे र रबिन्द्रको शतक



अ+ अ-

इङ्ल्यान्ड बिरूद्ध न्युजील्यान्डका दुई ब्याट्सम्यानले शतक प्रहार गरेका छन् । न्युजील्यान्डका ओपनिङ ब्याट्सम्यान डेभोन कन्वे र रचिन रबिन्द्रले शतक बनाएका छन् ।

आइसिसि विश्वकप अन्तरगत पहिलो खेलमै न्युजील्यान्ड जितको नजिक पुगेको छ ।

इङ्ल्यान्डले प्रस्तुत गरेको २८३ रनको चुनौती पछ्याएको न्युजील्यान्डले १ विकेटको क्षतिमा २५५ रन बनाइसकेको छ ।

कन्वे १३० र रबिन्द्र ११७ बनाएर खेलिरहेका छन् ।