२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको ग्लोबल सिइओ अलब्राइट राजनीति भेटघाटमा व्यस्त, ओली देखी मन्त्रीसंग भेटघाट



अ+ अ-

फोटो- ओलीको सचिवालय

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका एमसीसीको ग्लोबल सिइओ एलिस अलब्राइटले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग भेट गर्नुभएको छ ।

एमसीसीको नेपालका उच्च अधिकारी सहित अलब्राइटले एमाले अध्यक्ष ओलीसंग पार्टी कार्यालय च्यासलमा भेट गर्नुभएको छ । भेटमा एमसीसी कार्यन्वयनको अबस्था लगायतका बिषयमा छलफल भएको जनाईएको छ ।

पाँच दिने भ्रमणका लागि आईतबार नेपाल आउनु भएकी अलब्राइटले सोमबार उर्जामन्त्री शक्ति बस्नेत र भौतिक योजनामन्त्री प्रकाश ज्वालासंग पनि एमसीसीको कार्यान्वयनको अबस्था बारे छलफल गर्नुभएको छ ।