• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

एसियाली खेलकुदमा नेपाल र भारतबिचको खेलमा डिशहोम फाईवरनेटको अफर



काठमाडौँ । आज असोज १५ गते १२ बजेदेखी भोली असोज १६ गते १२ बजे सम्म डिशहोम फाईवरनेटको १ वर्ष रिचार्ज गर्ने ग्राहकहरुले २ बर्ष सम्म आफ्नो प्याकेजको ईन्टरनेट चलाउन पाउनेछन् ।

चीनमा जारी एशियन गेम्स्को क्रिकेट खेलमा क्वाटरफाईनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ । सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो ।

सेवा सुरुगरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय ईनटरनेट सेवालाई प्रदान गर्दै आईरहेको छ ।