२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेले लिए २०० अन्तर्राष्ट्रिय विकेट



file photo: can
अ+ अ-

काठमाडौँ । नेपालका बलर सन्दीप लामिछानेले आफ्नो खेल जीवनमा २०० अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।

एसियाली खेलकुद अन्तर्गत आइतबार बिहान भएको माल्दिभ्सविरुद्धको खेलमा १ विकेट लिएसँगै सन्दीपले आफ्नो विकेट संख्या २०० पुर्याएका हुन् ।

सन्दीपको नाममा एक दिवसीय क्रिेकटमा ११२ र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८८ विकेट लिएका छन् । आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको छ ।

नेपालले दिएको २१३ रनको लक्ष्य पच्छ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट भयो ।