काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।
बैठकमा स्थानीय तह निर्वाचनको मिति घोषणाबारे छलफल हुने बताइएको छ ।