२२ असार २०८३, सोमबार
,
Latest
धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रः सम्पूर्ण कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गरिने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्ना सम्पूर्ण कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने भएको छ ।

आज (मंगलबार) बसेको पार्टी स्थायी कमिटी बैठकले सो निर्णय  गरेको हो । 

केन्द्रीय कमिटीमा दलित समुदायबाट कम्तीमा १५ प्रतिशत र अरु कमिटीमा त्यहाँ रहेको जनसंख्याको अनुपातमा २ प्रतिशत थप गरेर सहभागी गराउने निर्णय भएको हो ।

यस्तै माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । 

स्थायी कमिटीको बसेको बैठकले पास गरेको अन्तरिम विधानअनुसार अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रही पदाधिकारी टिम निर्माण हुनेछ ।