२२ असार २०८३, सोमबार
,
Latest
धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण, प्रधानमन्त्रीसहित ५० भन्दा बढी नेता कन्ट्याक्ट ट्रेसिङमा



अ+ अ-

काठमाडौं । एमाले नेता विष्णु रिजाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

गत आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी हुनुभएका रिजाललाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। 

 

जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली कन्ट्याक्ट ट्रेसिङमा आउनुभएको छ । मंगलबार ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण देखिएसँगै उहाँ कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको हो ।

प्रधानमन्त्रीसँगै बालुवाटारको बैठकमा सहभागी ५० भन्दा बढी एमाले नेता पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।