४ भाद्र २०८३, बिहीबार
,
Latest
‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानको निर्वाचन: चतुरको कमाण्डमा को को छन् सारथी



अ+ अ-

फोटो- क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को चुनावले नयाँ नेतृत्वको चयन गरेको छ ।

अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित हुनु भएको छ । यसैगरी
सचिवमा पारस खड्काले जित हासिल गर्नुभएको छ ।

केन्द्रीय सदस्यमा महिलातर्फ जयन्तीदेवी भट्ट, लुम्बिनीबाट प्रदीप मजगैंया, कर्णालीबाट श्रीधर केसी, कोशीबाट अर्जुन पौडेल, मधेस प्रदेशबाट माधवकुमार कर्माचार्य ,बाग्मतीबाट दिवाकर घले गण्डकीबाट सुदीप शर्मा ,सुदूरपश्चिमबाट विक्रम विष्ट बिजयीहुनु भएको छ ।

खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द र करन महत्रा क्षेत्री विजयी भएका हुनु भएको छ ।