काठमाडौँ । आज निषेधाज्ञा जारी भएको दोस्रो दिन हो । मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेको छ ।
निषेधाज्ञाको दोस्रो दिन काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा देखिएको दृश्यहरु यस्ता छन् ।
(तस्बिर:पाटन दरबार क्षेत्र: चन्द्रकला क्षेत्री,रासस)

(तस्बिर:पाटन दरबार क्षेत्र: चन्द्रकला क्षेत्री,रासस)

(तस्बिरः कुपण्डोल क्षेत्रः प्रदीपराज वन्त,रासस)

(तस्बिरः वल्खु चोकः प्रदीपराज वन्त,रासस)

(तस्बिरः ललितपुर एकान्तकुनाः प्रदीपराज वन्त,रासस)








