• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

एमालेको पहिलो पोलिट्ब्युरो बैठक सम्पन्न



काठमाडौँ । नेकपा (एमाले) को पोलिट्ब्युरोको पहिलो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा चैत ७ गते सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्नुपर्ने भएकाले कथित गठबन्धनका भ्रमहरु चिर्दै चुनावमा लाग्न निर्देशन दिनुभयो । 

बैठकले यही चैत ९ र १० गते आयोजना हुने केन्द्रीय कमिटीको तेस्रो बैठकको कार्यसूची तय गरेको छ ।