काठमाडौं । आज काठमाडौं उपत्यकामा मात्रै थप २४ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भक्तपुरमा २०८, ललितपुरमा ३५५ र काठमाडौंमा १९३२ जना गरी २४ सय ९५ संक्रमित थपिएका हुन् ।
देशभर सक्रिय संक्रमित संख्या ४३ हजार २ सय १३ पुगेको छ ।