• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश ★   फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम ★   ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो हेर्न ओली सानेपामा- फोटो फिचर ★   कोशी प्रदेश: छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण ★   फोटो हेर्न कांग्रेस कार्यालयमा प्रधानमन्त्री दाहाल- फोटो फिचर ★   युरो कपको क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने ★   प्रश्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाई २० र २१ गते हुने ★   शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई ★   अविरल वर्षाले जलमग्न बन्यो जनकपुरधाम

कोहली ३ रन जोडेर आउट



एजेन्सी । एसिया कप २०२३ को सुपर–४ चरणको चौथो खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ ।

भारतले टस जितेर पहिले ब्याटिङ थालेको छ । यसैबीच भारतको २ विकेट पतन भएको छ । विराट कोहली १२ बलमा ३ रन जोडेर आउट भएका छन् ।

उनलाई डुनिथ भेलाल्गेले आउट पारे । त्यसअघि डुनिथुले नै शुभमन गिललाई बोल्ड आउट पारेका थिए ।

हाल भारत १४.४ ओभरमा २ विकेटको क्षतिमा ९१ रनको स्थितीमा छ ।