५ श्रावण २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग



अ+ अ-

काठमाडौं। ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले उक्त थुनछेक आदेश गरेको हो । पक्राउ परेका मध्ये एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको छ ।

केशव तुलाधर सामान्य तारेखमा रिहा गर्न आदेश दिएको छ भने अन्यलाई धरौटीमा छोड्न भनिएको हो ।