१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डच संग्रहालयले राजकुमारी डायनाको पोशाकहरुसहित ब्रिटिस फेसन प्रदर्शनी गर्ने



अ+ अ-

एजेन्सी । नेदरल्याण्ड्सको द हेगको कुनस्टम्युजियममा राजकुमारी डायनाले लगाएका कपडाहरुसहितको ब्रिटिस फेसल प्रदर्शनी हुनेभएको छ ।

आगामी सेप्टेम्बर ९ देखि २०२४ को ७ जनवरीसम्म प्रदर्शनी हुन लागेको हो । बेलायती फेसन शैलीको विकास, राजपरिवारदेखि आधुनिक फेसन आइकनहरुको प्रदर्शनी हुने बताइएको छ ।

त्यस्तै प्रदर्शनीमा प्रख्यात ब्रिटिस डिजाइनरमध्ये एक भिभियन वेस्टवुडका डिजाइनहरु पनि प्रदर्शनीमा राखिने बताइएको छ । राजकुमारी डायनाको वार्डरोबका कपडाहरु प्रदर्शनीमा देख्न पाइने बताइएको छ ।