• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

नेपाली टिमको हौसला बढाउन रवि लामिछाने श्रीलंकामा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीलंकामा भइरहेको एसिया क्रिकेट २०२३ प्रतियोगितामा सहभागी नेपाली टिमलाई हौसला बढाउन त्यहाँ पुग्नुभएको छ ।

उहाँले नेपाली टिमलाई शुभकामना दिँदै एउटा जेनेरसेन कुरेर हामीले यस्तो दिन पाएका छौँ भन्दै नेपाली खेलाडी र सम्पूर्ण व्यवस्थापन पक्षलाई धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई गर्व गर्ने क्षणमा तपाईंहरुले ल्याइदिनुभएको छ, सिंगो देशले तपाईंलाई हेरेर बसेको छ, हामी पनि तपाईंहरुलाई समर्थन गर्नका लागि यहाँ आएका छौँ, विस यु अल द बेस्ट, विस यु अन्ली द बेस्ट ।”