• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

लिग डेब्युमा सावित्राले गरिन् चार गोल



काठमाडौँ । नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारीले इजरायली शीर्ष डिभिजनको डेब्युमा चार गोल गरेकी छन् ।

शुक्रबार राती सम्पन्न खेलमा शीर्ष डिभिजनको पहिलो खेलमा हापोएल रानानाले रमाट हशारोनलाई ४–० को अन्तरले हराएको हो ।

रानानाको लागि चारै गोल साम्बाले गरिन् ।