काठमाण्डौ ।नेकपा एमाले गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्ष हरुले आन्तरिक अन्तरबिरोधलाई समाधान गर्दे पार्टी एकता बचाउन नेतृत्व संग आग्रह गरेका छन् । शुक्रबार सयुक्त बिज्ञप्ति जारी गर्दे उनिहरुले पार्टीको ईतिहास , मूल्य मान्यता र जनताप्रतिको जबाफदेहीता लाई आत्मसाथ गर्दे एकता जोगान आग्रह गरेका हुन् ।
बिज्ञप्ति जारी गर्नेहरुमा कास्कीका कृष्णबहादुर थापा , स्याङजाका सूर्यप्रसाद शर्मा ,तनँहुका केदार सिग्देल ,लमजुङ्गका धनञ्जय दवाडी , गोरखाका प्रेमबहादुर गुरुङ्ग, पर्बतका पदम गिरी , बाग्लुङका ईन्द्रलाला सापकोटा ,म्याग्दीका हरिकृष्ण श्रेष्ठ, मुस्ताङका चन्द्रमोहन गौचन ,मनाङका पाल्देन छोपेन गुरुङ र नवलपुरका रोसन गाहा रहेका छन् । बिज्ञप्ति सहित









