२३ असार २०८३, मंगलवार
,
Latest
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा (फोटो फिचर)



अ+ अ-

काठमाडौ । संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा  भएको छ ।

संसद सचिवालयका अनुसार तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ  । यसै गरी हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । कोभिड संक्रमित माननीय सदस्यहरुका लागि ल्होत्सेहलमा मतदानको व्यबस्था गरिएको छ  ।

प्रधानमन्त्रीको सम्वोधन पछि दलका शीर्ष नेताहरुले छोटो बोल्नु हुने छ । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनु हुने छ । त्यसपछि मत विभाजनको प्रक्रिया सुरु हुने संसद सचिवालयले जनाएको छ ।