२३ असार २०८३, मंगलवार
,
Latest
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब खाते र बेगर डिक्सनरीमा मात्र सीमित रहन्छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अब ुखातेु र ुबेगरु ९मगन्ते० भन्ने शब्द अब डिक्सनरीमा मात्र सीमित रहने दाबी गरेका छन् । उनले आज संसदलाई सम्बोधन गर्दै भने– हामीले काठमाडौंलाई सडक बालबालिकाबिहीन बनाएका छौँ, उनीहरलाई पुनस्र्थापना गरेका छौँ अब सडकमा रहँदैनन् । 

सरकारले सडकका माग्ने व्यक्ति र बालबालिकाको उद्धार र पुनस्र्थापना गरेकोले अब यहाँ ती रहने छैनन् भने । 

एनले भने हिजोका दिनमा कसैले नहेर्ने, आफ्नो पनि कोही नभएको र सडकमा फोहोर टिप्ने व्यक्तिलाई नै खाते भन्ने गरिएको होला अब त्यो परिभाषा नै सान्दर्भिक छैन किनभने अब सडकमा त्यस्ता व्यक्ति नै छैनन् । 

त्यसैले नेपालको सन्दर्भमा अब सडकमा खाते बालबालिका र मगन्ते पनि नरहेकोले हामीकहाँ ती शब्द अब डिक्सनरीमा मात्र सीमित रहने छन् ।