• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि आजको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने अडानसहित विरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् । अर्को बैठक भदौ १० गते १ बजेर १ मिनेटमा बस्नेछ ।

एमालेले आफ्नो मागमा सरकार गम्भीर नभएको भन्दै संसद अवरोध गर्दै आएको छ ।