२३ असार २०८३, मंगलवार
,
Latest
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थको मत न पक्ष न विपक्ष !



अ+ अ-

काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु बिश्वासको मतको पक्ष र बिपक्षी दुबैमा नभएको स्पष्ट पार्नुभएको छ । 

प्रतिनिधिशभाको बैठकमा बोल्दै ठाकुर आफूहरुको सबै मागहरु पुरा नभएका कारण  पक्ष वा बिपक्षमा नभएको स्पष्ट पार्नुभएको हो । 

उहाँले आफूहरुको माग केपी ओली सरकारले केही हद सम्म सुनेको भन्दै प्रधानमन्त्री ओलीलाई धनयवाद समेत दिनुभयो ।  नेता ठाकुरले अझै पनि आफूहरु पीडित भएको भन्दै राजनीतिक आन्दोलनमा लागेका कारण अझै पनि धेरै साथीहरु तारेख अथवा मुद्दामा रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो रेसम चौधरीलाई हामी यहाँ देख्न चाहान्छौ तर किन सकेनौ ?